
सरकारी बजेट कार्यान्वयनका समस्याहरु
विगतका केही वर्षजस्तै चालू आर्थिक वर्षमा पनि सरकारबाट विनियोजित बजेटमध्ये पुँजीगत बजेटको खर्च अपेक्षाअनुरूप हुन सकेन । यसबाट मुलुकको समग्र अर्थतन्त्र प्रभावित हुनु स्वाभाविक हो । राज्यको कुल वित्तीय संरचनामा सरकारबाट पेस […]