
नेपालले मानव अधिकारका लागि लिएका पहलहरु
सन् १९३९–१९४५ मा भएको दोस्रो विश्वयुद्धमा लाखौँलाख मानिसको मृत्यु र असङ्ख्य भौतिक सम्पत्तिको नाश भएपछि अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, विकास र अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधान गर्ने प्रमुख उद्देश्यले सन् १९४५ अक्टोबर […]