डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, केसीले आजै अनशन तोडदै

July 26, 2018 infopana 0

२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको […]

मध्य भोटेकोशी आयोजनामा स्थानीयको तालाबन्दी

July 23, 2018 infopana 0

विभिन्न १२ बुँदे माग राख्दै स्थानीय वासिन्दाले सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यालयमा तालाबन्दी गरेका छन् । आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना […]

रोकिएननन् प्रर्दशन तथा धर्ना कार्यक्रम विरोध चर्कदै

July 22, 2018 infopana 0

नेपाल दरुण दल जाजरकोटले आज काठमाडौैमा आज निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । तरुण दलले शनिबार काठमाडौंको माइतीघरमा भएको धरपकड विरुद्ध जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको […]

डा. केसीको मागप्रति सम्पादकहरूको ऐक्यवद्धता

July 22, 2018 infopana 0

विगत २३ दिनदेखि मेडिकल शिक्षा सुधारका विषयमा अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको माग तत्काल पुरा गर्न देशका प्रमुख मिडियाका सम्पादकहरुले माग गरेका छन्। आइतबार टिचिङ अस्पताल पुगेर […]

काभ्रे जिल्लाको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक

July 22, 2018 infopana 0

काभ्रे जिल्लाको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी आफ्नो लामो अवधिको सेवाबाट निवृत्त हुनुभयो। उहाँको बिदाइ समारोहमा जनसागर उर्लियो। उहाँँलाई फूलमालाले सुशोभित गराएर अबिर जात्रा गर्दै पञ्चे बाजागाजाका साथ विशाल […]