हाम्रो बारेमा

Infopana.com  विशुद्ध सूचनाहरुको संग्रह हो । भविश्यमा काम लग्न सक्ने सूचनाहरुलाई संग्रहगरी राख्ने उदेश्यले यो साइट संचालनमा ल्याँइएको हो ।  विभिन्न पत्रपत्रिकामा प्रकाशित अनुसन्धनात्मक लेख, अदालतका महत्पूर्ण फैसलाका साथै राज्यले विभिन्न पक्षसँग विभिन्न समयमा गरेका सहमति र सम्झौताहरु संग्रह गर्ने र त्यस्ता विषयबस्तुको उत्पादन गरी त्यस्ता विषयवस्तुको भण्डारण गर्ने प्रयोजन हो ।  यो अनलाइन समाचार केन्द्रीत अनलाइन होइन तर पनि केही त्यस्ता विषयका समाचार जुन भविश्यका लागि भण्डारण आवश्यक पर्छ र भोलीको अनुसन्धानका लागि सहयोगी बन्ने देखिएमा भने संग्रहमा राखिने छ  । विशेषगरी नेपालको समसामयीक राजनीति र सार्वजनिक प्रशासन सुधारमा चासो राख्ने जो कहिका लागि पनि यो साइट उपयोगी हुने छ भन्ने विश्वास हामीले लिएका छौ। यसको फेसबुक पेज र युटुव बाट पनि  विषय बस्तु अपडेट गराइने छ । तपाईहरुपनि त्यस्ता महत्पूर्ण जानकारी पठाउन वा यस साइटमा प्रकाशन गर्न चाहानु हुन्छ भन्ने तल उल्लेखित ठेगनामा इमेल गर्न सक्नु हुने छ ।

infopananepal@gmail.com 

https://www.facebook.com/infopananepal/