30.1 C
Kathmandu
Saturday, April 27, 2024

प्रशासन

ग्लोबल भिजन स्कलर्स एकेडेमीले भव्य रूपमा मनायो १६औँ वार्षिकोत्सव

काठमाडौँ -  ग्लोबल भिजन स्कलर्स एकेडेमीले आफ्नो १६औँ वार्षिक उत्सव एवम् अभिभावक दिवस २०८० मनाएको छ । शनिबार एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो...

दसैंमा चचहुई गर्दै पिङ्गमा मच्चिनुको छुट्टै आनन्द

काठमाडौं । दशैंसंग धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको लिङ्गे पिङ्ग जिल्लाका थारै ठाउँमा...

स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

काठमाडौं । विभिन्न मागसहित दुई सातादेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच...

कोशीको मुख्यमन्त्री हाम्रै हो – सत्ता गठबन्धन

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार...

कांग्रेसको कोशी विद्रोहले सत्ता गठबन्धनमा पराकम्प

काठमाडौं ।  कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले नेपाली कांग्रेसमा विग्रह ल्याइदिएको  छ। विहिवारको घटनाले...

सर्वोच्चका आदेशले अलमलमा लोकसेवा

काठमाडौं । लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना...

खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ । सरुवा गरिएका,...

जोखिममा अर्थतन्त्र: प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार ऋण

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार...

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौँ, ९ असोज : नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण...

सार्वजनिक प्रशासनको लामो विगत र चुनौतीपूर्ण वर्तमान

काठमाडौँ । विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य...

ऋणमै बीआरआई परियोजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बालुवाटारमा शुक्रबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहाल...

विचारः रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

प्रभा गौतम     काठमाडौ, २७ भदौः मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही...

संयुक्त सरकारको नीति कार्यक्रम

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम २०७८ चैत्र २३ गते  सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सब्घर्ष, मधेसआन्दोलनलगायत विभिन्न आन्दोलनमा गरेको त्याग...

साइवर सुरक्षा नीति चिरफार के के छन् विशेषता ?

काठमाडौं ।  सरकारले यसै साता साइबर सुरक्षा नीति,२०८० स्वीकृत गरेको छ । मन्त्रीपरिषदबाट साइवर सुरक्षा नीति स्वीकृत भएसँगै यो नीति कार्यान्वयनमा लगिने भएको छ। ...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सहमति

काठमाडौँ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको...

रविका दुई विकल्प: भौंतिक पूर्वधार मन्त्रालयको जिम्मा लिने की सरकार छाड्ने

गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नसक्ने अडानमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भौतिक पुर्वधार तथा यातायात मन्त्रालयको जिम्मा लिन...

यस कारण खारेज भयो रवि लामिछानेको सांसद पद, उपप्रधानमन्त्री पदबाट पनि पदमुक्त

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी...

यस्तो छ १५ ‍औं योजनाको समीक्षा

१५औँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०७६/७७-२०८१/८१)को मध्यावधि समीक्षा सकिएको छ। हाल कार्यान्वयनमा रहेको आवधिक योजनाको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले...

यस्तो छ प्रतिनिधि सभाको निर्वाचनको इतिहास

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै...

- A word from our sponsors -