
एकीकरणदेखि गणतन्त्र सम्म: तस्बिरमा गद्दी बैठक
वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गर्नुभएको हो । तत्कालीन समयमा उक्त […]