काठमाडौँ – ग्लोबल भिजन स्कलर्स एकेडेमीले आफ्नो १६औँ वार्षिक उत्सव एवम् अभिभावक दिवस २०८० मनाएको छ ।
शनिबार एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिक उत्सवका अवसरमा विद्यार्थीद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा काठमाडौँ जिल्ला अदालतका माननीय न्यायाधीश विष्णु प्रसाद उपाध्याय नागार्जुन न.पा. शिक्षा विभाग प्रमुख कृष्ण बहादुर कुँवर, नागार्जुन प्याब्सनका अध्यक्ष बासुदेव घिमिरे, नोप्सो अध्यक्ष राज कुमार श्रेष्ठ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक तथा प्रतिष्ठित व्यक्तित्वहरू, अभिभावक तथा शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संवोधन गर्ने अथितिहरुले काठमाडौँ, नागार्जुन २ मा अवस्थित यस विद्यालय स्थानीयहरुको पहिलो रोजाईमा पर्नुका साथै गुणस्तरीर शिक्षा दिन सफल रहेकोमा विद्यालय ब्यवस्थापन शिक्षकहरुको प्रशंसा समेत गर्नुभयो ।
फोटो फिचर













c2a8Ye20YGA
vECuJf9HZDI
An excellent and informative read! I appreciate how this site offers so much useful content.