28.1 C
Kathmandu
Saturday, April 27, 2024

दसैंमा चचहुई गर्दै पिङ्गमा मच्चिनुको छुट्टै आनन्द

काठमाडौं । दशैंसंग धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको लिङ्गे पिङ्ग जिल्लाका थारै ठाउँमा मात्र देख्न सकिन्छ । वडा दशैंको रौनक बढाउने लिङ्गे पिङ्ग विस्तारै हराउदै गएकोछ । ८/१० वर्ष अघिसम्म दशैंको घटस्थापनादेखि नै गाउ टोलमा रोटे र लिङ्गे पिङ्ग हालेर गाउले रमाउने गर्थे । तर आजभोली निक्कै कम भएको छ । रोटे पिङ्ग त देख्नै छाडिएकोछ । कही कही लिङ्गे पिङ्ग मात्रै देखिन्छ । भक्तपुरको ठिमीमा स्थानीय युवाहरुले लिङ्गेपिङ्ग राख्दै गर्दाको यी दृश्यहरु ।

फोटो फिचर: अशोक कुमार बस्नेत

 

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु