सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा अदालतमा परेको रिटमाथि ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।