
रविका दुई विकल्प: भौंतिक पूर्वधार मन्त्रालयको जिम्मा लिने की सरकार छाड्ने
गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नसक्ने अडानमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भौतिक पुर्वधार तथा यातायात मन्त्रालयको जिम्मा लिन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डको […]