सम्माननीयको तोलाको बोली खोलामा,खोप ल्याउन कहाँ चुक्यो सरकार ?

June 22, 2021 infopana 0

सरकारले राजाधानी काठमाडौंमा झण्डै दुई महिना लामो निषेधाज्ञापछि आजबाट जनजिवन क्रमस पुरानै लयमा फर्काउदै छ । सवै सरकारी कार्यालयले आजबाट सेवा प्रवाह सुरु गर्दै छन्, जोर- विजोर गरी निजी सवारी […]

जसपा अध्यक्ष महन्थ ठाकुरले के किर्ते गरेछन् ?

June 21, 2021 infopana 1

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरमाथि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले किर्ते एवम् जालसाजीको मुद्दा दर्ता गर्ने बताएका छन् । ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली […]

घिउ र महको आशमा लाखौको जग्गा लिलामको आदेश नगर्नुहोस श्रीमान

January 4, 2019 infopana 0

राजनीतिक संस्मरण – पवित्रा पौडेल पूर्वअध्यक्ष अनेमासंघ, अर्घाखाँची अर्घाखाँचीमा अखिल नेपाल महिला संघ स्थपनाको क्रममा मेरा भोगाई अनुभवहरू सुनाउदा भोलीको पुस्ताको लागि संगठनलाई अझ बढी मजवुत बनाउदै लैजान सहयोग मिल्ने […]

यस कारण बैठक बहिस्कार गरेका थिए नेकपा सचिवालयका चार सदस्यहरुले

December 8, 2018 infopana 0

 सनिवार दिउसो दुई बजे झलनाथ खनाल जनअपेक्षा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्रमका लागि टोखा समाखुसी पुगेका थिए । तीन बजेका लागि पार्टी सचिवालयको बैठक वोलाइएकाले खनालले आयोजकलाई आफु […]

के छ बिमस्टेकको चौथो सम्मेलनको “काठमाडौं घोषणापत्रमा ?

August 31, 2018 infopana 0

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन […]

प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रश्न, कतै भ्रम फैलाएर संसदीय सुनुवाइलाई नै प्रभावित पार्न खोजिएको त हैन ?

July 31, 2018 infopana 0

काठमाडौ,१५ साउन ।  सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले समितिमा प्रस्तुत समेत नभएका उजुरी तथा सुनुवाइमा नउठेका प्रश्नलाई आधार बनाएर भ्रम फैलाइ कतै संसदीय सुनुवाइ नै प्रभावित गर्न खोजिएको हो […]