
वर्ण व्यवस्था र दासप्रथा – डा. गणेशप्रसाद घिमिरे
वर्णव्यवस्था : सनातन अध्यात्म चिन्तनमा ईश्वरीय विराटरूपको चर्चा गरिएको छ । त्यही विराटरूपबाट संसारको सृष्टि भएको तथ्यलाई अभिव्यक्त गरिएको पाइन्छ । शुक्ल यदुुर्वेदेको यो मन्त्रले वर्णव्यवस्थालाई स्पष्ट उल्लेख गरेको छ […]