
निर्वाचन आचारसंहिता, स्थानीय तह निर्वाचन २०७९
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहेमा हाल कार्यरत जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ। राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा बहाल रहेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा […]