चिकित्सा शिक्षा सुधारको मागराखि १९ औ पटकको अनशन बसेका डा गोविन्द केसी र सरकार बीच अनशनको २८ दिनमा सहमती भएको छ । सनिवार मध्यरातमा त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेको सहमती यस्तो छ ।।