18.1 C
Kathmandu
Saturday, April 20, 2024

चीन र नेपालबीच ९ बुँदे समझदारीः घाँस निर्यातदेखि रेलवे सम्म

चीन र नेपालबीच भएका ९ बुँदे समझदारी  घाँस निर्यात देखि रेलवे सचिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।

१. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

२. नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना

३. नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता

४. सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी

५. चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र

६. अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र

७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज

८. कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र

९. चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी

Agreements

Following the bilateral talks, the two Foreign Ministers witnessed the signing and exchange of the following Agreements and documents:

  1. Agreement on Economic and Technical Cooperation
  2. Technical Assistance Scheme for China-Aid Feasibility Study of China-Nepal Cross-Border Railway Project
  3. Cooperation Agreement on the Feasibility Study of Nepal-China Power Grid Interconnection
  4. Protocol on the Safety and Health Conditions for the Export of Haylage from Nepal to China
  5. Exchange of letters on duty-free treatment to be provided by China to goods of Nepali origin covering 98% tariff lines
  6. Handover Certificate of Araniko Highway Maintenance Project (Phase III)
  7. Minutes of the Seventh Meeting between Nepal and China on Enhancing Cooperation in Railway Sector
  8. Protocol on Sending a Chinese Medical Team to Work in Nepal at B.P. Koirala Memorial Cancer Hospital
  9. Delivery And Acceptance Certificate of China Aid Covid-19 Vaccine to Nepal (Fifth and Sixth Batches) of four million Vero cell vaccines

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु