सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ४ मंसिर, २०७६ मा भएको सचिवालयको निर्णयलाई थप व्याख्या गर्न सहमत भएका छन् ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहितको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेका अध्यक्षद्वय ओली र प्रचण्डबीच सचिवालयले गरेको सो निर्णयलाई स्पष्ट रूपमा व्याख्या गर्ने सहमति जुटेको हो ।
यस्तो छ विगगतमा भएका सहमती
