लोकसेवा आयोगमा आए नयाँ पदाधिकारी, रोकिएका सवै परिक्षा सुरु हुने

June 24, 2021 infopana 0

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै […]

यसरी संचालन गरिदै छ असार १७ देखि सुरु हुने आन्तरिक उडान

June 24, 2021 infopana 0

नेपालमा आन्तरिक हवाई उडान असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतले नबढ्नेगरी सञ्चालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। मन्त्रालयले बुधवार नेपाल नागरिक उड्डयन […]

राष्ट्रपतिले प्रधानमन्त्रीमा नाइ मलाई त्यही केपी चाहिन्छ गर्नुभयो !

June 23, 2021 infopana 0

दस्रोपटक प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजलासमा आजबाट बहस सुरु भएको छ । बहसको पहिलो दिन  न्यायाधीशहरुको कडा प्रश्न बीच रिट निवेदकको तर्फबाट बरिष्ठ  अधिवक्ताहरुले तर्किक एव रोचकमाथि घोचक वहस गरेका […]

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु

June 23, 2021 infopana 0

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सुरुमा निवेदनका पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट […]

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक,२० मन्त्री पदमुक्त

June 22, 2021 infopana 0

सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा […]

सम्माननीयको तोलाको बोली खोलामा,खोप ल्याउन कहाँ चुक्यो सरकार ?

June 22, 2021 infopana 0

सरकारले राजाधानी काठमाडौंमा झण्डै दुई महिना लामो निषेधाज्ञापछि आजबाट जनजिवन क्रमस पुरानै लयमा फर्काउदै छ । सवै सरकारी कार्यालयले आजबाट सेवा प्रवाह सुरु गर्दै छन्, जोर- विजोर गरी निजी सवारी […]