स्थानीय तहका मुख्य निर्वाचन अधिकृत

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । ७५३ स्थानीय तहका लागि आयोगले जिल्ला सदर मुकाम रहेको स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*