29.1 C
Kathmandu
Tuesday, April 23, 2024

स्थानीय तहका मुख्य निर्वाचन अधिकृत

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । ७५३ स्थानीय तहका लागि आयोगले जिल्ला सदर मुकाम रहेको स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु