16.1 C
Kathmandu
Wednesday, April 24, 2024

यस कारण खारेज भयो रवि लामिछानेको सांसद पद, उपप्रधानमन्त्री पदबाट पनि पदमुक्त

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको सांसद पद खारेज भएसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पनि स्वत पदमुक्त भएका छन् । प्रतिनिधि सभाको संसदको हैसियतमा मन्त्री बनेकाले उनि सांसद नरहेपछि उनको पद पनि स्वत खारेज भएको हो । 

rabi

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु