रोकिएननन् प्रर्दशन तथा धर्ना कार्यक्रम विरोध चर्कदै

नेपाल दरुण दल जाजरकोटले आज काठमाडौैमा आज निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । तरुण दलले शनिबार काठमाडौंको माइतीघरमा भएको धरपकड विरुद्ध जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको हो । तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक शैली विरुद्ध प्रर्दशन र धर्ना कार्यक्रम गरेको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*