17.1 C
Kathmandu
Tuesday, May 7, 2024

रोकिएननन् प्रर्दशन तथा धर्ना कार्यक्रम विरोध चर्कदै

नेपाल दरुण दल जाजरकोटले आज काठमाडौैमा आज निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । तरुण दलले शनिबार काठमाडौंको माइतीघरमा भएको धरपकड विरुद्ध जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको हो । तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक शैली विरुद्ध प्रर्दशन र धर्ना कार्यक्रम गरेको हो ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु