मध्य भोटेकोशी आयोजनामा स्थानीयको तालाबन्दी

विभिन्न १२ बुँदे माग राख्दै स्थानीय वासिन्दाले सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यालयमा तालाबन्दी गरेका छन् ।

आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*