17.1 C
Kathmandu
Thursday, March 28, 2024

सिंहरबारमा भएको सहमतिमा डा.केसीको असहमती, बालुवाटारमा बैठक जारी

बिहिबार दिउँसो सिंहरबारमा भएको वार्तामा डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच सहमतिमा डा केसीले असहमती जनाएका छन्,  उक्त सहमतिमा डा.केसी नै असमत भएपछि पुनः वालुवाटारमा वार्ता शुरु भएको बताइएको छ ।चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै चार हप्तादेखि अनसनरत डा. गोबिन्द केसीको अनसन अझै जारी छ ।

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु