उपत्यकामा निषेधाज्ञा खुकुलो बन्दै, फेन्सीपसलदेखि सपिङ सेन्टर सम्म खुला गराउने तयारी

June 20, 2021 infopana 1

गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसललगायतलाई समय तोकी सञ्चालन गर्न दिएर गत वैशाख १६ देखि लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने