30.1 C
Kathmandu
Thursday, April 25, 2024

यस्तो छ कर्मचारी समायोजन अध्यादेश २०७५

  • सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई एकतह बढुवा र दुई ग्रेड वृद्धीको सुविधासहितका प्रावधान समेटेर ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ स्विकृत गरेको छ। संघीय सरकारको केन्द्रिकृत मानसिक्ता पुरानै संरचनामा रमाउन चाहने कर्मचारी र आफैँ कर्मचारी नियुक्त गर्न खोज्ने स्थानीय तथा प्रदेश सरकारहरू चाहाना बीच हालै मन्त्रीपरिषदबाट स्वीकृत कर्मचारी समायोजन अध्यादेशको कार्यान्वयन कति सहज होला हेरौ अध्यादेशमा भएका प्रवधानhttps://infopana.com/wp-content/uploads/2018/12/infopana-2.pdf

अन्य सामाग्री जुन तपाईलाई मन पर्नसक्छः

Check out other tags:

मनपराइएका अन्य पोष्टहरु