
सार्वजनिक प्रशासनमा ३० प्रतिशत कर्मचारी मात्र काममा ! कामचोर प्रवृत्ति मौलाउदै।
नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो […]